|
|
|||
|
||||
Overviewअबको दुनिया कस्तो होला ? हाम्रा भावी सन्तान कस्ता होलान् ? संसार कसको नियन्त्रणमा रहला ? तत्पश्चात् मानव अस्तित्व कुन मोडमा पुग्ला ? अहिलेकै अवस्था रहिरहे हामी यस पृथ्वीमा कहिलेसम्म रहौंला ? भर्खर कृत्रिम बौद्धिकताले जन्म लिएको छ । यो वयस्क हुँदासम्म संसारले कुन रूप लिन्छ होला ? यावत् जिज्ञासाले मथिङ्गल हल्लाउने, हजारौं वर्षपछिको संसारको परिकल्पना गरी लेखिएको उपन्यास हो-- सावर्णि । स्वरैकाल्पनिक शैलीमा लेखिएको सावर्णि आगतको विष्मयकारी तस्वीर हुन सक्छ । साहित्य, दर्शन, विज्ञान, प्रविधि, नव-सिर्जना आदिलाई कलात्मक र चित्ताकर्षक शैलीमा बुनिएको यो उपन्यास सुस्वादु र लालित्यपूर्ण छ । Full Product DetailsAuthor: Dr Shreedhar KhanalPublisher: Book Hill Imprint: Book Hill Dimensions: Width: 12.90cm , Height: 1.00cm , Length: 19.80cm Weight: 0.172kg ISBN: 9789937753845ISBN 10: 9937753848 Pages: 170 Publication Date: 16 September 2024 Audience: General/trade , General Format: Paperback Publisher's Status: Active Availability: Available To Order We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately. Language: Nepali Table of ContentsReviewsAuthor InformationTab Content 6Author Website:Countries AvailableAll regions |
||||