|
|
|||
|
||||
Overviewपञ्चायतकालमा नेपाल आयल निगमले रानी ऐश्वर्यलाई वार्षिक १२ करोड रूपैयाँ कमिसन बुझाउने तथ्य नेपाल आयल निगमका तत्कालीन अध्यक्ष लोककृष्ण भट्टराईले सार्वजनिक गरिदिएका थिए । त्यसले ठूलो हलचल ल्यायो र प्रधानमन्त्री मनमोहन अधिकारीले राति निवासमा बोलाएर उनलाई हकार्दै भने, 'यसरी बोल्नुअघि सोध्नुपर्दैन ? यहाँ सरकार हल्लियो ! युवराजले समेत कत्रो आपत्ति जनाए ! युवराजले उच्चस्तरीय आयोग गठन गरी आमा (रानी) अभियुक्त भएको तथ्य प्रमाणित गर्नुपर्ने, निगमको अध्यक्ष हटाउनुपर्ने या अध्यक्षले सार्वजनिक रुपमा माफी मागी त्यो दरबारमा समेत जाहेर गर्नुपर्ने विकल्प अघि सारेछन् । यसो गर्नुस्, भोलि नै रेडियोबाट माफी माग्नुस्; कुरै खत्तम !'तर भट्टराईले माफी मागेनन् । तीन दिनपछि सञ्चालक समितिको बैठकबाट प्रस्ताव पारित गरी उनलाई अध्यक्षबाट हटाइयो । पञ्चायतदेखि लोकतन्त्रसम्मका यस्तै भ्रष्टाचारको नालीबेलीले भरिएको छ । लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरूको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरू सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरूले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरूले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक Full Product DetailsAuthor: Haribahadur ThapaPublisher: Fineprint Imprint: Fineprint Dimensions: Width: 13.50cm , Height: 2.10cm , Length: 21.50cm Weight: 0.408kg ISBN: 9789937790215ISBN 10: 9937790212 Pages: 368 Publication Date: 01 January 2017 Audience: General/trade , General Format: Paperback Publisher's Status: Active Availability: Available To Order We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately. Language: Neapolitan Table of ContentsReviewsAuthor InformationTab Content 6Author Website:Countries AvailableAll regions |
||||