|
![]() |
|||
|
||||
Overviewतिब्बत विलयपछिको जोरजुलुम सहन नसकेर दुर्लङ्घ्य हिमपर्वत र नदी छिचोल्दै नेपालको भूगोलसम्म आइपुगेका शरणार्थीहरूको कहानी हो, दुङाल तन र मनका असङ्ख्य घाउचोट बोकेर यता आए पनि तिनको दुःख र कष्ट उस्तै छन् । देश गुमाउनुको अथाह पीडानुभूति अनि शरणार्थी जीवनको अन्त्यहीन अनिश्चितताबीच पनि यसमा एक युवतीको असाधारण प्रेमगाथा छ । यसले दशकौंदेखि जीवन र परिचय खोज्दै भौतारिइरहेका तिनै अनागरिकहरूको आर्तनाद बोकेको छ । Full Product DetailsAuthor: Malika KeshariPublisher: Sangri La Books Imprint: Sangri La Books Dimensions: Width: 12.90cm , Height: 1.60cm , Length: 19.80cm Weight: 0.272kg ISBN: 9789937734677ISBN 10: 9937734673 Pages: 276 Publication Date: 10 August 2021 Audience: General/trade , General Format: Paperback Publisher's Status: Active Availability: Available To Order ![]() We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately. Language: Nepali Table of ContentsReviewsAuthor InformationTab Content 6Author Website:Countries AvailableAll regions |