|
|
|||
|
||||
Overviewसन् २०२० को सुरुवातदेखि झन्डै दुई वर्षको नेपालको सामाजिक-आर्थिक चित्र - चरित्रसहित स्वास्थ्य स्थितिको अभिलेख राख्ने क्रममा 'अर्काइभ' कै रुपमा कोभिड नदेखेको- नभोगेको सङ्कट पुस्तक प्रकाशनमा ल्याइएको हो । पुस्तकमा यसरी एकाएक आइपर्ने वा चेतावनीसहित आएको कोभिड जस्तो स्वास्थ्य सङ्कटका घडीमा राज्य तथा आम जनसाधारणले पालना गर्न नसकेको सावधानीका पक्ष पनि समेटिएको छ । पुस्तकलाई समयसँग जोडिएको एउटा दस्तावेजका रूपमा मात्रै होइन, आउने दिनमा अपनाउन सकिने सचेतना र सावधानीको स्रोत - सामग्रीका रूपमा समेत लिन सकिने मेरो विश्वास छ । - डा. सन्दुक रुइत Full Product DetailsAuthor: Dipa DahalPublisher: Fineprint Imprint: Fineprint Dimensions: Width: 13.50cm , Height: 2.10cm , Length: 21.50cm Weight: 0.422kg ISBN: 9789937790093ISBN 10: 9937790093 Pages: 378 Publication Date: 06 January 2024 Audience: General/trade , General Format: Paperback Publisher's Status: Active Availability: Available To Order We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately. Language: Nepali Table of ContentsReviewsAuthor InformationTab Content 6Author Website:Countries AvailableAll regions |
||||