पन्ध्र तारा र नेपाली साहित्य

Author:   Krishna Prasad Parajuli ,  Shashwat Parajuli
Publisher:   Mela Books
ISBN:  

9789937999649


Pages:   178
Publication Date:   12 April 2026
Format:   Paperback
Availability:   Available To Order   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.

Our Price $36.93 Quantity:  
Add to Cart

Share |

पन्ध्र तारा र नेपाली साहित्य


Overview

कृष्णप्रसाद पराजुलीद्वारा लिखित 'पन्ध्र तारा र नेपाली साहित्य' नेपाली साहित्यको आकाशमा चम्किएका पन्ध्र विशिष्ट सर्जकहरूको जीवन, योगदान र कृतित्वमाथि केन्द्रित एक गहन तथा आकर्षक कृति हो । यस कृतिमा १५ जना महत्वपूर्ण स्रष्टाहरूको जीवनी तथा तिनका कृतिहरूको समालोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ । सरल, सरस र प्रभावकारी भाषाशैलीमा लेखिएको यस पुस्तकले साहित्यप्रेमी मात्र नभई विद्यार्र्थी, अनुसन्धानकर्ता तथा नेपाली साहित्य बुझ्]न चाहने सबैका लागि उपयोगी मार्गदर्शकको भूमिका खेल्छ । पुस्तकको विशेष आकर्षणका रूपमा समावेश गरिएको 'नेपाली साहित्यको संक्षिप्त इतिहास'ले पाठकलाई समग्र साहित्यिक परिप्रेक्ष्य बुझ्]न थप सहयोग पु]र्]याउँछ । गहिरो अध्ययन, स्वस्थ दृष्टिकोण र नवीन प्रस्तुतिका कारण यो कृति नेपाली साहित्यमा एक लोकप्रिय कृतिका रूपमा स्थापित भएको छ । सिक्किम, दार्जीलिङ र नेपालका विश्वविद्यालयहरूमा यो किताब पाठ्यपुस्तकका रूपमा पनि पढाइँदै आएको छ । 'पन्ध्र तारा र नेपाली साहित्य' नेपाली साहित्यप्रति रुचि राख्ने जो कोहीका लागि अनिवार्य पठनीय कृति हो ।

Full Product Details

Author:   Krishna Prasad Parajuli ,  Shashwat Parajuli
Publisher:   Mela Books
Imprint:   Mela Books
Dimensions:   Width: 14.00cm , Height: 1.00cm , Length: 21.60cm
Weight:   0.213kg
ISBN:  

9789937999649


ISBN 10:   9937999642
Pages:   178
Publication Date:   12 April 2026
Audience:   General/trade ,  General
Format:   Paperback
Publisher's Status:   Active
Availability:   Available To Order   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.
Language:   Nepali

Table of Contents

Reviews

Author Information

Tab Content 6

Author Website:  

Countries Available

All regions
Latest Reading Guide

MRGC26

 

Shopping Cart
Your cart is empty
Shopping cart
Mailing List