|
|
|||
|
||||
Overviewसमा र रमा नाम गरेका ससाना दुई नानीको कथा हो यो । उनीहरू मम र बारा खाने इच्छा गर्छन् र पाटनतिर लाग्छन् । उनीहरूको इच्छा पुरा हुन्छ त ? भर्खरै वर्ण तथा आ मात्रा चिनेर पढ्न सुरु गरेका बालबालिकाका लागि मिहिनेतसाथ तयार गरिएको सुन्दर किताब हो, न त मम न त बारा । यो किताब पढ्दा बालबालिकालाई विसङ्केतीकरण ९मभअयमष्लन० प्रक्रिया सहज हुन्छ । यसबाट बालबालिकामा किताब पढ्ने बानीको विकास हुनाका साथै उनीहरूको रचनात्मक ज्ञान र सीपको अभिवृद्धि हुनेछ । Full Product DetailsAuthor: Shashswat Parajuli , Suman MaharjanPublisher: Mela Books Imprint: Mela Books Dimensions: Width: 21.60cm , Height: 0.30cm , Length: 21.60cm Weight: 0.109kg ISBN: 9789937948883ISBN 10: 9937948886 Pages: 38 Publication Date: 16 March 2026 Recommended Age: From 2 to 7 years Format: Paperback Publisher's Status: Active Availability: Available To Order We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately. Language: Nepali Table of ContentsReviewsAuthor InformationTab Content 6Author Website:Countries AvailableAll regions |
||||