|
|
|||
|
||||
Overviewसाहित्यकार नारायण ढकालका छ उपन्यास (पीत संवाद, दुर्गिक्ष, प्रेतकल्प, वृक्ष वध, हजार माइलको बाटो र जगन्जननी जसकी आमाको नाम होइन), सात कथासङ्ग्रह (शहर यन्त्र, इरफान अली, बहिर्गमन, आत्महत्ता, इन्द्रजाल, नारायण ढकालका कथा र तमस), तीन निबन्धसङ्ग्रह (तीन संवत्सर, शोकमन यात्री र अन्तिम पाटो), एक कवितासङ्ग्रह (नरकको ढोका), दुई बालकथासङ्ग्रह (मुस्कानको करामत र गोमाको यालिङ) प्रकाशित छन् । ढकाल २०२७ देखि २०३२ सम्म हङ्ग्री जेनेरेशनमा सक्रिय थिए । गम्भीर अध्येता ढकाल साहित्यलाई कोरा साहित्यका रूपमा मात्र नभई राजनीति, इतिहास, अर्थशास्त्र, समाजप्रतिको प्रश्न र प्रतिबद्धताको रूपमा अध्ययनछन् । Full Product DetailsAuthor: Narayan DhakalPublisher: Publication Nepalaya Imprint: Publication Nepalaya Dimensions: Width: 12.90cm , Height: 1.70cm , Length: 19.80cm Weight: 0.290kg ISBN: 9789937984270ISBN 10: 9937984270 Pages: 294 Publication Date: 21 February 2026 Audience: General/trade , General Format: Paperback Publisher's Status: Active Availability: Available To Order We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately. Language: Nepali Table of ContentsReviewsAuthor InformationTab Content 6Author Website:Countries AvailableAll regions |
||||