|
![]() |
|||
|
||||
Overviewकुरा गर्दागर्दै यो रात बित्न लाग्यो फुकेर त्यो दियो निभाइदेऊ न बिन्ती कतै उनी मीठो बात गरिरहेका हुन्छन्, कतै मुटुमाथि ढुङ्गा राखी हाँसिरहेका । कतै उनी झरेको पातझैँ भएर हाँसो लुटाएर आफू आँसुमा डुबिरहेका हुन्छन् । कतै उनी फूलको धारले रेटेको देखेपछि छल्किदै आँखामा बगिरहेका हुन्छन् । सहरमा ओत लाग्ने ठाउँको खोजीमा कतै उनी एक्लै लरलर हिँडिरहेका देखिन्छन् । कतै उनी रातमा कुरा गर्दागर्दै दियो निभाइरहेका हुन्छन् । कालीप्रसादका नयाँ पुराना गीत र कविता एकै ठाउँ राखेर सङ्गीतकार आभासले उनका केही रचनाको नोटेसनसहित तयार पारेको कृति हो- 'केही मीठो बात गर' । Full Product DetailsAuthor: Kali Prasad RijalPublisher: Publication Nepalaya Imprint: Publication Nepalaya Dimensions: Width: 12.90cm , Height: 1.10cm , Length: 19.80cm Weight: 0.186kg ISBN: 9789937984201ISBN 10: 9937984203 Pages: 186 Publication Date: 28 March 2025 Audience: General/trade , General Format: Paperback Publisher's Status: Active Availability: Available To Order ![]() We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately. Language: Nepali Table of ContentsReviewsAuthor InformationTab Content 6Author Website:Countries AvailableAll regions |